२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठक सुरु हुनुअघि सांसद महावीर पुनले ट्राफिक जामका कारण आफू संसद् बैठकमा ९ मिनेट ढिलो पुगेको जानकारी दिँदै सामाजिक सञ्जालमार्फत माफी मागेका छन्।

“ट्राफिक जामले गर्दा आज संसदको क्लासमा यो विद्यार्थी ९ मिनेट ढिलो भयो। माफ गर्नु होला,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ । साथै विभिन्न विधेयकहरू पनि संसदमा प्रस्तुत गरिनेछ ।




भर्खरै