२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिग : भलेन्सियामाथि आर्सनल विजयी



अ+ अ-

काठमाडौं । युइएफए युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा आर्सनलले भलेन्सियामाथि महत्वपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले भलेन्सियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा अलेक्सजेन्डर लाकाजेटेले २ गोल गरे भने पिएररे एमरिक अउबामेयांगले एक गोल गरेका थिए । त्यस्तै भलेन्सियाका लागि मौउचटर डियाखबीले एक गोल फर्काएका थिए ।

दुवै टिमबीच अर्को साता सेमिफाइनलको दोस्रो लिग हुने छ ।