३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकेट आक्रमण भएपछि प्रधानमन्त्रीले भ्रमण छोट्टाए



अ+ अ-

जेरुसेलम । अमेरिकाको भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो भ्रमण छोट्याउने भएका छन् । इजरायलको तेल अवीवको उत्तरमा पर्ने गाजा क्षेत्रमा रकेट प्रहार भएपछि नेतान्याहुले भ्रमण छोट्याएर देश फर्किन लागेका हुन् ।

सुरक्षाको कारण अमेरिको भ्रमण छोट्एर स्वदेश फिर्ता हुन लागेको नेतान्याहुले बताए ।नेतान्याहुले केही घण्टा मात्र राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरी आफ्नो देश फर्किन लाग्नुभएको समाचारमा उल्लेख गरिएको छ । नेतान्याहुको कार्यालयबाट प्रकाशित भिडियोमा सो जानकारी दिइएको स्थानीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।

गाजा क्षेत्रमा भएको रकेट आक्रमणमा परी कम्तिमा सात व्यक्ति घाइते भएका छन् ।