३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

५५ हजार पाकेटमारी भाग्ने ट्राफिक प्रहरीको फन्दामा



अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीले पाकेटमारी भाग्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर बताउने १९ वर्षीय सुमन नेपाली प्रकाउ परो छन् ।

रत्नपार्कबाट थानकोट जाँदै गरेको सार्वजनिक बसमा सवार चन्द्रागिरी–११ का ५८ वर्षीय बद्री श्रेष्ठको गोजीबाट ५५ हजार ४ सय रुपैयाँ चोरी भएको थियो । ट्राफिक प्रहरी जवान महेन्द्र शर्माले घटनापछि भाग्दै गरेको अवस्थामा नेपालीलाई नियन्त्रणमा लिएको कलंकी ट्राफिकका प्रहरी निरीक्षक केशवराज भट्टले बताए ।

उनको अनुसार नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग, कलंकीमा बुझाइएको छ ।