२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली नेतृत्वको सरकारले ठूला गफ लगाए : शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार जग बलियो नभएको आरोप लगाएका छन् । उनले देशले काचुलि फेर्नको लागि सरकारको जग बलियो बनाउन पर्ने भएपनि सरकारले कमजोर जग हालेर ठूला गफ लगाएको आरोप लगाएका हुन् ।

बुधवार रेडियो कार्यक्रममा कुरा गर्दै प्रवक्ता शर्माले कांग्रेसले सरकारको हिँडाई र कार्यशैलीलाई नजिकबाट नियालीरहेको बताए । पार्टी आन्तरिक समस्या समाधानमा केन्द्रित रहेकाले पछिल्लो समय मौन रहेको भन्दै उनले बताए ।

हरेक पक्ष सरकारलाई सहयोग गर्न तयार रहेपनि काम गर्ने ईच्छाशक्ति नै सरकारसँग नभएको शर्माले बताए ।