२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी सेनाले दुई भारतीय विमान खसाल्यो, एक पाइलट पक्राउ



अ+ अ-

काठमाडौँ । पाकिस्तानी सेनाले भारतीय वायुसेनाको दुर्इवटा विमान खसालेको दाबी गरेको छ । साथै एक पाइलट पक्राउ परेको उसले बताएको छ । यद्यपि उसको स्वतन्त्र पुष्टि भएको छैन ।

भारत र पाकिस्तानबीचको तनाबको यो समयबीच २० दिनमा भारतमा ५ विमान दुर्घटना भएको छ । बुधबारपनि जम्मू कश्मीरको बडगाममा भारतीय वायुसेनाको लडाकु विमान मिग २१ दुर्घटना परेका छ ।

श्रीनगर विमानस्थलबाट उडान भरेको मिग २१ उडेको केहि क्षणमै दुर्घटनामा परेको हो । उडे लगत्तै विमान तल खसेको र खस्दा खस्दै ठूलो आवाजमा पड्किएको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त दुर्घटनामा पाइलटको मृत्यु भएको छ ।

विमानमा रहेका अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ ।




भर्खरै