२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुङ्गा दुर्घटनामा तीनको मृत्यु



अ+ अ-

चीन, २५ मंसिर । पूर्वी चीनको एक समुद्रमा बिहीबार दुईवटा कार्गो डुङ्गा एकापसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य ६ जना बेपत्ता भएका पनि स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

फुजियान प्रान्तीय सामुद्रिक खोजी र उद्धार केन्द्रले स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे उक्त घटनाको समाचार प्राप्त गरेको बताएको छ । सो दुर्घटनामा परी नान्री द्वीपको पानी १३ व्यक्ति रहेका सोमध्ये चार व्यक्तिलाई मात्र उद्धार गर्न सकिएको सामुद्रिक अधिकारीहरुले जनाकारी दिएका छन् । उद्धार कार्य जारी रहेको बताइएको छ । दुर्घटनाग्रस्त दुवै डुङ्गा चिनियाँ नै भएको जनाइएको छ ।