२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूली ३ ए निर्माण अनिश्चित



अ+ अ-

माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजना निर्माण अनिश्चित बनेको छ। ठेक्का सम्झौतादेखि नै क्षमता बढाउने/नबढाउने विवादमा रहेको आयोजनाको निर्माणस्थल अहिले ठप्प छ। ६० मेगावटको आयोजनाको क्षमता बढाउने निर्णय फिर्ता लिएको ३ महिना पुग्नलाग्दा समेत काम सुरु हुन नसकेको आजको नयाँ पत्रिकामा खबर छ।

आयोजनाको क्षमता बढाउनुपर्ने, सेयर दिनुपर्नेलगायत माग राखी स्थानीयले ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेशनको कार्यालयमा तोडफोड गरेपछि कोम रोकीएको थियो। स्थानीयले सहमति भएपनि ठेकेदारले कामदार फिर्ता पठाइसकेकाले काम सुरू हुन सकेको छैन।ठेक्का सम्झौता अनुसारआयोजनाको काम जेठ २०७१ सालसममा सक्नुपर्ने भएपनि अहिलेसम्म करिब ३५ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ।

आयोजनाको निर्माण कहिले हुन्छ, त्यसको कुनै टुङगो छैन।