© 2023
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले वर्तमान सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारले प्रतिशोधपूर्ण व्यवहार देखाउन थालेको आरोप लगाएका हुन्। पोखरेलले सरकार गठन भएलगत्तै बदलाको भावनाबाट प्रेरित गतिविधि सुरु भएको दाबी गर्दै यस्तो कार्यलाई निन्दनीय भएको उल्लेख