२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर्णालीको खेल पोशाक दर्ताका लागि राखेपलाई हस्तान्तरण

काठमाडौं। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्ना प्रदेशका खेलाडीले दसौं राष्ट्रिय खेलकुदलगायत विभिन्न प्रतियोगितामा प्रयोग गर्न तयार गरेको खेल पोशाक दर्ताका प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद्लाई बुधबार हस्तान्तरण गरेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वमित्र सन्ज्यालले खेल पोशाकको नमुना राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरे