© 2023
ललितपुर। पाटन सङ्ग्रहालयको २८औँ वार्षिकोत्सवका अवसरमा ९३ वर्षीय वरिष्ठ मूर्तिकार क्रोधकला शीरोमणि कालु कुमाले (कुम्हाः) सम्मानित हुनुभएको छ । ललितपुर महानगरपालिका वडा नं १२ मङ्गलबजारस्थित पाटन सङ्ग्रहालय विकास समितिद्वारा आज आयोजित वार्षिकोत्सवमा मूर्तिकलाका क्षेत्रमा क्रियाशील रहेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा योगदान पुर्याएबापत उहाँलाई सम्मान गरिएको हो । वरिष्ठ मूर्तिकार कुम्हाःले