२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौँ: सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि  आत्मदाह प्रयास गरेपछि जलेर गम्भीर बिरामी भएका  गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ । सडक पेटीमा मोटरसाइकल रोकेको आरोपमा काठमाडौं महानगर प्रहरीले उनको मोटरसाइकल उठाएर  ट्रकमा  हालेर लैजान लागेपछि आक्रोशित बनेका नेपालीले नगर प्रहरीकै अघिल्तिर शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका