© 2023
काठमाडौं: गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा भएका धनजनको क्षतिको अध्ययन गर्न गठित गौरी बहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । न्यूजपोलारलाई प्राप्त यो प्रतिवेदन भने सरकारले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । यो पनि पढ्नुहोस- नैतिकताको कसीमा गौरीबहादुर, आयोगको विश्वसनियतामाथि नै प्रश्न