२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लेखनाथ साहित्य पुरस्कार’ प्राध्यापक कँडेललाई प्रदान

काठमाडौँ। लेखनाथ साहित्य पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्तीको अवसर पारेर लेखनाथ साहित्य प्रतिष्ठान पोखराबाट स्थापित उक्त पुरस्कार आज काठमाडौँमा प्राध्यापक कँडेललाई प्रदान गरिएको हो । नगद रु एक लाख राशिको उक्त पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्राध्यापक कँडेललाई