© 2023
कास्की। महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा नेपालका प्रायःजसो ठाउँमा व्यावसायिक रुपमा मौरीपालन गर्ने क्रम बढेको छ । यसै क्रममा विदेशलाई कर्मथलो बनाइ आफ्नो दैनिकी चलाउँदै आउनुभएका पोखरा–२६ बुढीबजारका ३८ वर्षीय रमेशराज पौडेलले विदेश छाडेर स्वदेशमै केही गर्नुपर्छ भन्दै आठ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन सुरु गर्नुभएको छ ।