© 2023
म्याग्द। नेपालका अल्पसङ्ख्यक छन्त्याल जातिले आफ्नो भाषा, कला र संस्कृति संरक्षणका लागि रु एक करोड ५० लाखभन्दा बढी रकम सङ्कलन गरेर कोष स्थापना गरेका छन् । नेपाल छन्त्याल सङ्घका संस्थापक अध्यक्ष दिलबहादुर छन्त्यालको स्मृतिमा ‘छन्त्याल सर्वमान्य कोष’ स्थापना गरेका हुन् । छन्त्याल जातिको उत्पत्ति र इतिहासको खोजी तथा भाषा, संस्कृतिको