२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँ: ज्योत्सना श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले रामचन्द्र संघाईको समूह चुनाव जित्न सहज भएकाले रोजेको बताउनुभएको छ । उहाँले आईतवार रामचन्द्र संघाईको प्यानल घोषणा पछि  निर्वाचन जित्नको लागि रामचन्द्र संघाईको समूहमा सहज भएका कारण संघाईको समूह रोजेको बताउनुभएको हो । श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार