२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादी केन्द्रसँगको पार्टी एकता अभियुक्तहरुको एकता हो: नेता अर्याल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता दामोदर अर्यालले नेकपा (माओवादी केन्द्र) सँगको एकता अभियुक्तहरुको एकता मात्रै हुने बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग पार्टी केन्द्रिय कमिटी बैठकस्थलमा शुक्रवार कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन जी मुभमेण्टले सबै पार्टीको गठन, पुनःगठन, ध्रुबिकरण गर, पुराना नेताहरु भ्रष्ट भए, पुराना नेता