२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेसमा नियमित कि विशेष महाधिवेशन ? आज लाग्ला टुंगो ?

काठमाडौं । नेपाली कांग्रेसमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्नेमा अन्योल देखिएको छ । पार्टी पुनर्गठनको आवाज उठाउँदै तत्काल महाधिवेशन गर्नुपर्ने माग हुँदै आएको छ । तर कुन महाधिवेशन गर्ने भन्नेमा पदाधिकारी बैठकमा सहमति हुन नसक्दा केन्द्रीय समितिले पनि निर्णय गर्न नसकेको हो । महाधिवेशनबारे निश्चित नभएपछि कांग्रेसका युवा नेताहरूको