© 2023
काठमाडौँ। विश्व चर्चित नेपाली वृत्तचित्र ‘को-हजबेन्ड’ फ्रान्सको पेरिसमा आयोजना हुने १२औँ एथनोग्रा चलचित्र महोत्सवमा छनोट भएको छ । निर्देशक गणेश पाण्डेद्वारा निर्देशन गरिएको उक्त वृत्तचित्र (डकुमेन्ट्री फिल्म) पेरिसमा हुने चलचित्र महोत्सवमा छनोट भएको हो । अमेरिकामा रहेको चलचित्रको आधिकारिक वितरण संस्था डक्युमेन्ट्री एजुकेसनल रिसोर्सेजले उक्त वृत्तचित्र महोत्सवका लागि छनोट भएको