© 2023
काठमाडाैँ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको सीमासम्बन्धी पछिल्लो अभिव्यक्ति राष्ट्रहित विपरित रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक दुलालले उक्त विषयमा सभामुखको रुलिङ र प्रधानमन्त्रीको स्पष्टीकरण आवश्यक रहेको बताउनु भयो । सम्बोधनका क्रममा दुलालले दार्चुलाको

मंगलबार प्रतिनिधिसभाको बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुललाले प्रधानमन्त्री शाहको टिप्पणीप्रति रास्वपाको स्पष्ट दृष्टिकोण के हो भन्ने प्रश्न उठाएका हुन्