© 2023
काठमाडौँ: भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशव्यापी रुपमा नै जनलहर आएपछि देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब सरकार निर्माणको अन्तिम पहल सुरु गर्दैछ । स्पष्ट बहुमत मात्र नभएर झण्डै दुई तिहाई बहुमत नै नेपाली जनताले रास्वपालाई दिलाएपछि सरकार बनाउने प्रक्रिया अब रास्वपाले थाल्ने भएको हो । रास्वपाको यो जनमतसँगै