२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पुनर्निर्माण कोषबाट सहुलितपूर्ण कर्जाका लागि रु नौ अर्ब निकासा

काठमाडौँ। नेपाल सरकारको पुनर्निर्माण कोषमा बचत रहेको रु एक खर्ब २१ अर्ब रकमबाट सहुलियतपूर्ण कर्जाको बक्यौताबापत रु नौ अर्बभन्दा बढी रकम शोधभर्नाका लागि निकासा भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले कोषको सहुलियतपूर्ण कर्जाको बक्यौताबापत रु नौ अर्बभन्दा बढी रकम शोधभर्नाका लागि निकासा भइसकेको जानकारी दिनुभयो । ‘नेपाल आर्थिक