२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक। न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक ‘जिल्लाव्यापी भेट्रान पुरुष भलिबल प्रतियोगिता–२०८२’ आजदेखि सुरु भएको छ । प्रतियोगितामा ४१ वर्ष माथिका खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । जिल्लाका छ समूह सहभागी प्रतियोगिताको पहिलो खेल आज ज्वालाभूमी युवा क्लब र लड्केश्वर युवा क्लबबीच भएको थियो । सो प्रतिस्पर्धामा ज्वालाभूमिलाई