२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत। भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गर्नुभएको छ । उहाँले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडको जिरो बिन्दुबाट सुरु भएको भेरी करिडोर सडक आयोजनाको डोल्पाको सदरमुकाम दुनैसम्म पुगेर अनुगमन गर्नुभएको हो । मन्त्री चौलागाईंबाट अलपत्र परेका पाँच पुलको अनुगमन गरिएको छ ।

भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयका

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छः वनमन्त्री चौलागाईं

काठमाडौँ। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मुलुक समृद्धिका लागि वातावरण संरक्षणसँगै दिगो पूर्वाधार विकास आवश्यक रहेकामा जोड दिनुभएको छ ।

प्राकृतिक स्रोतसाधनको बाँडफाँडमा तीन तहका सरकारबीच सहकार्य आवश्यकः वनमन्त्री चौलागाईं

काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले प्राकृतिक स्रोतसाधनको बाँडफाँडमा तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल

सरकारले प्रगतिशील सुधार हुनेगरी वनसम्बन्धि नियमावली संशोधन गरेको छः मन्त्री…

काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारले वन सम्बन्धि देखिएको समस्या समाधान हुने गरी वन नियमावली संशोधन गरेको दाबी

सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो…

काठमाडौँ। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले सहिद दिवस केवल सम्झनामा सीमित रहने दिन नभई आत्मसमीक्षा र भावी प्रतिबद्धताको महत्त्वपूर्ण अवसर

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा प्रभावकारी काम गर्न वनमन्त्रीको निर्देशन

त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा नरेश सुवेदीले कोषले मानव–वन्यजन्तु द्वन्द्व समाधान गर्न सरकारसँग समन्वय गरी गरिरहेका कामका बारेमा

‘योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गरिने- मन्त्री चौलागाईं

काठमाडौँ। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ । पृथ्वीजयन्ती एवं राष्ट्रिय

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गर्नुभएको छ ।

वायु प्रदूषण नियन्त्रणमा सबै जागरुक बनौँः मन्त्री चौलागाईं

काठमाडौँ। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले वायु प्रदूषण नियन्त्रण गर्न सरकारसँगै सरोकारवाला सबै निकायले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ

विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर छः मन्त्री चौलागाईं

काठमाडौँ ।    अन्तरिम सरकारका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर रहेको बताउनुभएको छ

सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं

काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ । बिहीवार नेपाल

बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं

चितवन। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि विश्वमै उदाहरणीय भएको बताउनुभएको छ । राष्ट्रिय बाघ

जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ

मन्त्रिपरिषद्मा कर्णालीको भावना सम्बोधन गर्नेगरी काम गर्ने उल्लेख गर्दै मन्त्री चौलागाईँले भन्नुभयो, “कर्णाली प्रदेशमा हालै स्थापना गरिएको कान्छो छायाँनाथ राष्ट्रिय