© 2023
युक्रेन। युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु भएको छ। यस्तै, हमलामा १९ जना घाइते भएका अधिकारीहरूले बताएका छन्। क्षेत्रीय गभर्नर ओलेक्सान्डर गन्जाले टेलिग्राम पोस्ट मार्फत आक्रमणमा तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको बताए। उहाँले घाइते भएका १९ जना मध्ये