© 2023
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसदद्वय जनार्दन ढकाल र रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच उहाँहरु कांग्रेस प्रवेश गर्नुभएको हो । उहाँहरुलाई सभापति गगन थापाले सदस्यता दिनु भयो । पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले

काठमाडौं ७ बाट २ पटक निर्वाचित सांसद रामवीर मानन्धर करिब ३ वर्षपछि एमालेमै फर्किएका छन् ।

उहाँले भन्नुभयो ‘काठमाडौं महानगरपालिकाको मेयरको आकांक्षी म पनि थिएँ तर टिकट पाइनँ । अहिले नयाँ नेतृत्व आएको एक महिना भइसक्यो