२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
२१ औँ राष्ट्रिय कफी दिवसः मागअनुसार उत्पादन नहुँदा कफीको आयातमा…

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ नारासहित २१ औँ राष्ट्रिय कफी दिवस मनाउन लागेको छ । बोर्डले कफीसँग सम्बद्ध किसान, स्टेट, उद्योग तथा उपभोक्ताहरूको सहभागितामा सोमवार मूल समारोह कीर्तिपुरस्थित समशितोष्ण वागवानी केन्द्रमा आयोजना गर्न लागेको हो । नेपाली कफीको माग स्वदेश तथा विदेशमा