© 2023
म्याग्दी। सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई आगामी आर्थिक वर्षभित्र सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक २०८३/८४ को बजेट सार्वजनिक गर्दै म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनालाई सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो

म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक