२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वन क्षेत्रमा सुशासन अभिवृद्धिबारे पत्रकारलाई तालिम

काठमाडौँ। रेड कार्यान्वयन केन्द्रले वन क्षेत्रमा सुशासन अभिवृद्धि विषयमा तालिम सम्पन्न गरेको छ । धुलिखेलमा आइतबार र सोमबार आयोजित उक्त तालिम महिला पत्रकारहरुलाई लक्षित गरी आयोजना गरिएको थियो  । जसअन्तर्गत तालिममा जलवायु परिवर्तन, कार्बन व्यापार र वनबाट समृद्धिका विषयमा पत्रकारिता कसरी गर्नेबारे प्राविधिक र मुद्दा उठानमा जोड दिइएको थियो ।