४ असार २०८३, बिहीबार
,
Latest
विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा १०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?
बजेटमा सकारात्मक सुधार र नीतिगत नविनताको प्रयासः विकासविद् मोना शेर्पा

काठमाडाैँ । आर्थिक वर्ष २०८३/८४ को बजेटले मुलुकको सुशासन र समृद्धिको आकांक्षालाई पहिल्याउन केही सकारात्मक, नवप्रवर्तनात्मक र नीतिगत सुधारका प्रयासहरू अघि सारेको छ । सोह्रौँ आवधिक योजनाको मार्गचित्र अनुकूल बजेट ल्याउने सरकारको यो कदम आफैँमा सराहनीय रहेको विकासविद् तथा लैंगिक अधिकारकर्मी मोना शेर्पाको विश्लेषण छ । दुई दशकभन्दा लामो समयदेखि