२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ । साथै युरोपियन युरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७