© 2023
काठमाडौँ। श्राद्ध पद्धतिको सबैभन्दा सजिलो र शास्त्रीय पुस्तकका रुपमा ‘षट्श्राद्ध सङ्ग्रह’ सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, पुस्तकका सम्पादक सहप्राध्यापक श्रीराम सापकोटा, पुस्तकका सङ्कलक लक्ष्मण सापकोटा, स्वमकी केशव प्रपन्नाचार्य, वाल्मीकि विद्यापीठ फलित ज्योतिष विषयका सहप्राध्यापक उपेन्द्रप्रसाद भट्टराई, प्रा डा प्रद्युम्नविक्रम राणागायतले पुस्तक सार्वजनिक