१४ असार २०८३, आईतवार
,
Latest
चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधिसभा निर्वाचनः सिरहा– १ मा पुराना दललाई नयाँको चुनौती

सिरहा। आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नं १ मा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । बहुदलीय व्यवस्था पुनःस्थापनापछिका सातवटा निर्वाचनमध्ये चार पटक नेपाली कांग्रेस र दुई पटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जितेको यो क्षेत्रमा यसपटक विरासत जोगाउने पुरानै चुनौतीका बीच नयाँ शक्तिहरूको उदयले प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ