© 2023
काठमाडौं। हनुमानढोका दरबार क्षेत्र शताब्दीयौँ देखिको राजकीय समारोह, सांस्कृतिक परम्परा र कलात्मक सम्पदाले नेपालकै इतिहासको आत्मा हो।हनुमानढोका दरबार क्षेत्र धार्मिक र सांस्कृतिक गतिविधिको केन्द्र पनि हो। दशैंको फुलपाती यही दरबारमा भित्र्याउने परम्परा छ। जात्रा, नाचगान, र वार्षिक अनुष्ठानहरूले यो क्षेत्रलाई जीवित संग्रहालयको रूपमा उभ्याएकोछ । यहाँको ढुङ्गा, काठ र गजुरमा