२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसन्स लिगः पोर्चुगल र स्पेनले बराबरी खेले



अ+ अ-

एजेन्सी । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा पोर्चुगल र स्पेनले बराबरी खेलेका छन् ।

पोर्चुगलले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली स्पेनसँग १–१ गोलको बराबरी खेलेको हो ।

बेनिटो भिल्लामरिन मैदानमा बिहीबार राति भएको खेलमा घरेलु टोली स्पेनका अल्भारो मोराटाले २५ औं मिनेटमा गोल गर्दा पोर्चुगलका रिकार्डो होर्टाले ८२ औं मिनेटमा बराबरी गोल फर्काए ।

यो बराबरीपछि लिग ए ग्रुप बीमा दुवै टोलीले समान एक अंक जोडेका छन् ।

यही समूहको अर्को खेलमा चेक रिपब्लिकले स्वीट्जरल्यान्डलाई २–१ ले पराजित गरेको छ भने चेक समूहमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अंकविहीन स्वीट्जरल्यान्ड पुछारमा रहेको छ ।