२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा प्रवक्ता विश्वकर्माले भेटे गृहमन्त्री खाणसँग



अ+ अ-

काठमाडौँ । बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाणसँग नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भेट गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा सरकारसँग नेकपाले यसअघि गरेको वार्तामा भएका सहमतिपछि भएका कामका बारेमा समीक्षा भएको बताइएको छ । गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनअघि पार्टीका केही कैदीबन्दीलाई रिहा गर्न सहमति भएअनुरुप प्रक्रिया अगाडि बढेको बताएका थिए ।

भेटवार्तामा कैदीबन्दी रिहा गर्ने प्रक्रियाबारे सोधेका थिए ।