२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ ३ बाट सुनिल शर्माले गराए उम्मेदवारी दर्ता(फोटोफिचर/भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ मा गठवन्धनको साझा उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराएका छन ।

पार्टी कार्यालयमा हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि गलामा रुद्राक्षको माला लगाएर शर्मा उम्मेदवारी मनोनयन गर्न गएका थिए । पार्टी कार्यलयबाट समर्थनको ठुलो जुलुस सहित शर्मा उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यलय पुगेका थिए ।

उम्मेदवारी दर्ता पछि सञ्चारकर्मी संग प्रतिक्रिया दिदै शर्माले गठवन्धनको जित निश्चित भएको बताए छन । आफू सहित गठवन्धनका सवै उम्मेदवार प्रति जनताको ठुलो विश्वास र भरोसा रहेकाले संघ र प्रदेशमा आफु हरुको जित सुनिश्चित भएको प्रतिक्रिया दिएका हुन । जनताको हरेक सुख दुख आफू संगै भएका कारण यो निर्वाचनमा जित पक्का भएको शर्माको भनाइ थियो ।