२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङ्हम फरेस्टसँग लिभरपुल स्तब्ध



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नटिङ्हम फरेस्टले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा फरेस्टले लिभरपुललाई पराजित गरेको हो ।

खेलको ५५ औं मिनेटमा टाइयो एयोनीयीले गरेको गोल नै नटिङ्हमको जितका लागि निर्णायक गोल बन्यो ।

घरेलु समर्थकको साथ पाएको नटिङ्मलाई लिभरपुलले पूरै समय दबाबमा राखेको थियो । अन्तिम समयसम्म पनि नटिङ्हमका किपर हेन्डरसनले उत्कृष्ट बचाउ गरे ।

पराजित लिभरपुल ११ खेलबाट १६ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ । फरेस्ट भने १२ खेलबाट ९ अंकसहित १९ औं स्थानमा छ ।