२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः अष्ट्रेलियाद्वारा आयरल्याण्डसमक्ष १८० रनको लक्ष्य



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप अन्तर्गत आयरल्याण्ड र अष्ट्रेलियाबीचको खेल जारी छ ।

ब्रिसबेनमा आयरल्याण्डका कप्तान एन्ड्रयु बालबर्नीले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको आयोजक अष्ट्रेलियाले आयरल्याण्डविरुद्ध १८० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

अष्ट्रेलियाले २० ओभरमा ५ विकेटको क्षतिमा १७९ रन जोड्यो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ बलमा ६३ रनको योगदान दिए । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, मार्कुस स्टोइनीसले २५ बलमा ३५ रन, मिचेल मार्शले २२ बलमा २८ रनको योगदानी दिए । आयरल्याण्डका ब्यारी एमसीक्यार्थीले ३ तथा जोसुआ लिटलले २ विकेट लिए ।




भर्खरै