१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा



अ+ अ-

काठमाडौँ । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष रमेश पाण्डे, सचिमा हेम शेर्पा, उपसचिवमा चानक पोखरेल र कर्ण शाही सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यस्तै, सदस्यहरूमा गोविन्द पौडेल, राजेन्द्र पुडासैनी, विमला भण्डारी, शिव वरुवाल, कल्पना त्रिपाटी, सुरेन्द्र थपलिया, सरस्वती केसी, हेमराज जोसी, तीर्थ गौतम, ज्योति शर्मा, महेश गिरी, कमल मणि, बलराम गिरी, डा विनोद श्रेष्ठ, शिशिर नेपाल, विजय फुँयाल, सीता केसी र सुरेश केसी रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा डा सरोज कणेल, सञ्जु केसी, भक्त गुरुङ, डुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहरा र राजेन्द्र सिवाकोटी रहेका छन् ।

मञ्चको शनिबारदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय अधिवेशनको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।