३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेलधुरामा देउवाको सुरुआती अग्रता, सागर ढकाल तेस्रोमा



अ+ अ-

डडेलधुरा । डडेलधुरामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । गठबन्धनकोतर्फबाट कांग्रेस उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ४८ मत प्राप्त गरेका छन् ।

करुवा चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका कर्ण बहादुर मल्लले ४२ मत पाए । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले १७ मत पाएका छन् ।

जिल्लामा कूल मतदाता ९१ हजार दुई सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृतले बताएको छ ।