२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिममा जनार्दन १६ हजारभन्दा बढि मतले अगाडि



जनार्दन शर्मा। फाईल फोटो
अ+ अ-

रुकुम पश्चिम । रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार एवं अर्थमन्त्री जनार्दन शर्माले अग्रता बढाउँदै लगेका छन् । शर्माले २४ हजार ८२४ मतसहित अग्रता बढाउँदै लगेका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले ८ हजार ३१ मत पाएका छन् । अर्थमन्त्री शर्मा र देवकोटाबिच १६ हजार ७९३ मतको अन्तर रहेको छ ।

त्यस्तै , स्वतन्त्र उम्मेदवार तारक के.सीले १ हजार ७०८ मत पाए ।