२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रे-२ : एमालेका गोकुल बाँस्कोटाले बढाए अग्रता, कांग्रेसका शिव हुमागाइँ पछ्याउँदै



फाइल फोटो
अ+ अ-

काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता बढाएका छन् । उनले नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंलाई एक हजार ५३३ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।

पछिल्लो मतपरिणामअनुसार बाँस्कोटाले २७ हजार १८२ मत ल्याउँदा कांग्रेसका हुमागाईंले २५ हजार ६४९ मत ल्याए ।

त्यस्तै , राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ६ हजार ५०३ मत ल्याएका छन् ।