२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता



अ+ अ-

सुनसरी । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । जम्मा ३७ हजार ६३९ मत गणना हुँदा रास्वपाकी गोमा तामाङले ७ हजार ६१९ मत पाएकी छन् ।

उनीलाई पछ्याउदै गरेका जसपाका अशोककुमार राईले ६ हजार ३९८ मत पाए । रास्वपाकी गोमा र राईबिच एक हजार २२१ मतको अन्तर रहेको छ ।

त्यस्तै, नेकपा माकका मुक्सामहाङ सुब्बाले ६ हजार २०५ मत ल्याए भने स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले ५ हजार १०० मत पाए ।