२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ महिना बाँकी हुँदै संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनको उमेरहदका कारण अनिवार्य अवकास हुन नौ महिना बाँकी थियो ।

संघीय संसद् सचिवालयको प्रशासन प्रमुखसमेत रहेका घिमिरेले घरायसी कारणले राजीनामा दिएको बताएका छन् । उनको राजीनामा बुधबार नै स्वीकृत भइसकेको छ ।

उनले संसद् सचिवालयका महासचिव डा भरतराज गौतमसमक्ष राजीनामा दिएका थिए ।