६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलालाई न्याय दिलाउन कांग्रेस प्रवक्ता शर्माले गराए सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आज (आइतबार) ट्वीट गर्दै प्रवक्ता शर्माले आफ्नै दलका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्ण गराएका हुन् । 

यस्तोे छ शर्माको ट्वीट: