६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकको भव्य उद्घाटन, गौरिका र एलेक्जेन्डर शाहले बोके नेपालको झण्डा



अ+ अ-

काठमाडौं । ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन गरिएको छ । 

उद्घाटनको मार्च पासमा गौरिका र एलेक्जेन्डर शाहले नेपालको झण्डा बोकेका छन् ।

जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ुटोकियो ओलम्पिकु औपचारिक रुपमा उद्घाटन गरिएको हो ।  

यस ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीले भाग लिँदैछन् । 

जसमा नेपालबाट ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।