६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बस्ने तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो। 

देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए। उनलाई नेकपा एमालेका २२ सांसदसहित १६५ जनाले विश्वासको मत दिएका थिए।