६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजना आयोगका उपाध्यक्षसहित पदाधिकारीले दिए राजीनामा



अ+ अ-

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । 

उपाध्यक्ष डा. पुष्पराज कँडेल र सदस्यहरु डा. कृष्णप्रसाद ओली, उषा झा, मीनबहादुर शाही, दिलबहादुर गुरुङ, रामकुमार फुँयालले राजीनामा बुझाएका हुन् ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ वैशाखदेखि राष्ट्रिय योजना आयोगमा नियुक्त गरेसँगै उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।

गत जेठमा पुनर्नियुक्ती पाएको डा. कँडेल नेतृत्वको टिमले आयोगमा ४० महिना काम गरेको थियो ।

कँडेल नेतृत्वमा जनशक्ति सर्वेक्षण, आर्थिक गणना, तथ्यांक ऐन र अनुगमन तथा मूल्यांकन ऐनको मस्यौदा तयार गर्नेलगायत काम भएका छन् ।